कन्ट्री डेभलपमेन्ट बैंकको ९ प्रतिशत लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत

<p>काठमाडौं, १२ मंसिर । कन्ट्री डेभलपमेन्ट बैंकको ८ दशमलब ८९५ प्रतिशत प्रश्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले ८ दशमलब ४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलब ४४५ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई स्वीकृति दिएको छ । उक्त राष्ट्र बैंकको स्वीकृतिलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको [&hellip;]</p>

country_dev_bankकाठमाडौं, १२ मंसिर । कन्ट्री डेभलपमेन्ट बैंकको ८ दशमलब ८९५ प्रतिशत प्रश्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले ८ दशमलब ४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलब ४४५ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई स्वीकृति दिएको छ ।

उक्त राष्ट्र बैंकको स्वीकृतिलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ३३ करोड २८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी ३६ करोड रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर २३५ रुपैयाँमा किनबेच भएको छ ।

Share News