प्यासिफिकले २२ प्रतिशत बोनस दिने, मंसिर २८ गते वार्षिक साधारणसभा

<p>काठमाडौं, १२ मंसिर । प्यासिफिक डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२ दशमलब १ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा यहि आउँदो मंसिर २८ गते हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी [&hellip;]</p>

काठमाडौं, १२ मंसिर । प्यासिफिक डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२ दशमलब १ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा यहि आउँदो मंसिर २८ गते हुने भएको छ ।

pacific_bonus

हाल बैंकको चुक्ता पूँजी १० करोड ८९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी १३ करोड २९ लाख रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर ४६८ रुपैयाँमा कारोबार भएको छ ।

Share News