सिजि ब्राण्डका हिटरहरुको माग बढ्दो

<p>काठमाडौं, १२ मंसिर । सिजि ब्राण्डका विभिन्न किसिमका हिटरहरु बजारमा उपलब्ध भइसकेका छन्। नजिकिदो जाडो र जाडोमा न्यानोपनको आभाष दिन सक्ने हिटरहरु भएकाले यसको माग बढ्दै गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जाडो बढ्दै जाँदा सिजि ब्राण्डका विभिन्न मोडलका ग्याँस हिटर, हालोगन हिटर र इलेक्ट्रीक फ्यान हिटरहरुको माग बढ्दै गएको छ ।</p>

काठमाडौं, १२ मंसिर । सिजि ब्राण्डका विभिन्न किसिमका हिटरहरु बजारमा उपलब्ध भइसकेका छन्। नजिकिदो जाडो र जाडोमा न्यानोपनको आभाष दिन सक्ने हिटरहरु भएकाले यसको माग बढ्दै गएको कम्पनीले जनाएको छ ।
cg_brand_heaters

कम्पनीका अनुसार जाडो बढ्दै जाँदा सिजि ब्राण्डका विभिन्न मोडलका ग्याँस हिटर, हालोगन हिटर र इलेक्ट्रीक फ्यान हिटरहरुको माग बढ्दै गएको छ ।

Share News