त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, ३ मंसिर । त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर १ गते बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बैंकले मंसिर २४ गतेलाई साधारणसभा भरतपुरमा बोलाएको छ । हाल बैंकको चुक्ता पुँजी ८२ रुपैयाँ छ । बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ [&hellip;]</p>

tribeni_bikas_bankकाठमाडौं, ३ मंसिर । त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर १ गते बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बैंकले मंसिर २४ गतेलाई साधारणसभा भरतपुरमा बोलाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ८२ रुपैयाँ छ । बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । हकप्रद सेयर आवदेन मंसिर २७ गतेसम्मको लागि खुला रहेको छ ।

हकप्रद सेयर बाँडफाँड पछि बैंकको चुक्ता पुँजी १२४ करोड रुपैयाँ हुनेछ । बैंकले १९ प्रतिशतका दरले १५ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ । त्यसपछि बैंकको चुक्ता पुँजी करिव १ अर्ब ४० करोड रुपैयाँ हुनेछ ।

याे बैंक जनता बैंकमा मर्ज हुँदैछ ।

Share News