अर्थ सचिव सुवेदीलाई पितृ शोक

<p>काठमाडौं, २ मंसिर । अर्थ सचिव डा. शन्तराज सुवेदीलाई पितृ शोक पारेको छ । सुवेदीका बुवा लोकमणी सुवेदीको ७७ बर्षको उमेरमा निधन भएको हो । बुधबार राती निधन भएका लोकमणी सुवेदीको बिहिबार दाहसंस्कार गरिएको हो । सुवेदीको  निधनमा अर्थमन्त्री लगायत नेपाल सरकारका सचिव तथा कर्मचारीहरुले दुःख व्यक्त गरेका छन् । अर्थमन्त्री कृष्ण बहादुर महराले शोक सन्तप्त [&hellip;]</p>

shantaraj_fatherकाठमाडौं, २ मंसिर । अर्थ सचिव डा. शन्तराज सुवेदीलाई पितृ शोक पारेको छ । सुवेदीका बुवा लोकमणी सुवेदीको ७७ बर्षको उमेरमा निधन भएको हो ।

बुधबार राती निधन भएका लोकमणी सुवेदीको बिहिबार दाहसंस्कार गरिएको हो । सुवेदीको  निधनमा अर्थमन्त्री लगायत नेपाल सरकारका सचिव तथा कर्मचारीहरुले दुःख व्यक्त गरेका छन् । अर्थमन्त्री कृष्ण बहादुर महराले शोक सन्तप्त परिवार जनमा समवेदन प्रकट गरेका छन् ।

Share News