भार्गव विकास बैंकले धितोपत्र बोर्डमा दियो शतप्रतिशत हकप्रदको लागि निवेदन

<p>काठमाडौं, २६ कात्तिक । भार्गव विकास बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत बुधबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १२ करोड रूपैयाँको १२ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी १२ करोड रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक शतप्रतिशत प्रतिशत हकप्रद जारी [&hellip;]</p>

काठमाडौं, २६ कात्तिक । भार्गव विकास बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत बुधबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १२ करोड रूपैयाँको १२ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी १२ करोड रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक शतप्रतिशत प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी २४ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।

Share News