गरिमा विकास बैंकको नाफा साढे ४ करोड

<p>काठमाडौं, २० कात्तिक । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ करोड ६८ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा २ करोड ९१ लाख नाफा कमाएको थियो । एक अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५० करोड रहेको छ । बैंकले सो तीन महिनामा १२ अर्ब निक्षेप संकलन [&hellip;]</p>

garima_logoकाठमाडौं, २० कात्तिक । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ करोड ६८ लाख नाफा कमाएको छ ।
बैंकले गत आवको सोही अवधीमा जम्मा २ करोड ९१ लाख नाफा कमाएको थियो ।

एक अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५० करोड रहेको छ । बैंकले सो तीन महिनामा १२ अर्ब निक्षेप संकलन गरेर १० अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैंयाँ ३३ पैसा छ भने प्रति सेयर नेटवर्थ १४६ दशमलब ८९ पैसा रहेको छ ।

Share News