एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत

<p>काठमाडौं, ८ कात्तिक । एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै बैंकले कर प्रयोजनको लागि राखेको १.३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ । बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।</p>

काठमाडौं, ८ कात्तिक । एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै बैंकले कर प्रयोजनको लागि राखेको १.३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ ।
excel_dev_bonus
बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

Share News