कृषि विकास बैंकको एक करोेड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन

<p>काठमाडौं, ३ कात्तिक । कृषि विकास बैंकले २ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले कात्तिक ३ गते(आज) देखि देशभरका शाखा कार्यालयहरुबाट हकप्रद सेयरका लागि आवेदन दिन सकिने व्यवस्थासहित एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।</p>

adblकाठमाडौं, ३ कात्तिक । कृषि विकास बैंकले २ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ ।

बैंकले कात्तिक ३ गते(आज) देखि देशभरका शाखा कार्यालयहरुबाट हकप्रद सेयरका लागि आवेदन दिन सकिने व्यवस्थासहित एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
बैंकले एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

Share News