मितेरी डेभलपमेन्ट बैंकको ३१ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

<p>काठमाडौं, २१ असोज । मितेरी डेभलपमेन्ट बैंकको ३१ दशमलब ५८ प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । बैंकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ५८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएको बैंकको सो प्रस्तावलाई बैंकको आगामी साधारणसभाले पारित [&hellip;]</p>

miteri_dev_bankकाठमाडौं, २१ असोज । मितेरी डेभलपमेन्ट बैंकको ३१ दशमलब ५८ प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । बैंकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ५८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो ।

राष्ट्र बैंकले स्वीकृति दिएको बैंकको सो प्रस्तावलाई बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।

Share News