सनराइज बैंकद्धारा बिराटनगर विमानस्थलमा एटिएम संचालन

<p>बिराटनगर, २१ असोज । सनराइज बैंक लिमिटेडले बिराटनगर विमानस्थलमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्दघाटन नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगर कार्यालयका प्रमुख सुरेश मान सिंहले गरेका छन् । हाल बैंकले मुलुकभर ६७ वटा शाखा, ७१ वटा एटिएम, १० वटा शाखारहित बैंकिङ्ख सेवा र २ वटा एक्सटेन्सन काउण्टरद्धारा ग्राहकहरुलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको [&hellip;]</p>

बिराटनगर, २१ असोज । सनराइज बैंक लिमिटेडले बिराटनगर विमानस्थलमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्दघाटन नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगर कार्यालयका प्रमुख सुरेश मान सिंहले गरेका छन् ।
sunrise_atm_biratnagar_airp

हाल बैंकले मुलुकभर ६७ वटा शाखा, ७१ वटा एटिएम, १० वटा शाखारहित बैंकिङ्ख सेवा र २ वटा एक्सटेन्सन काउण्टरद्धारा ग्राहकहरुलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News