सर्लाही मालपोतका कर्मचारी १२ लाख घुस सहित पक्राउ

<p>सर्लाही, १८ असोज । जिल्ला मालपोल कार्यालय सर्लाहीका नायव सुब्बा राम नरेश राईलाई १२ लाख २५ हजार घुँससहित पक्राउ परेका छन । ईश्वरपुर नगरपालिका वडा नं ६ का बासिन्दाको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजारका दरले घुस दिन लागेको भन्ने विशेष सूचनाका आधारमा बर्दिबासबाट गएको अख्तियार दुरूपयोग कार्यालयका कर्मचारीले राईलाई मलंगवा नगरपालिका १० जिविस चौकस्थित आफ्नै घरबाट [&hellip;]</p>

ciaaसर्लाही, १८ असोज । जिल्ला मालपोल कार्यालय सर्लाहीका नायव सुब्बा राम नरेश राईलाई १२ लाख २५ हजार घुँससहित पक्राउ परेका छन ।
ईश्वरपुर नगरपालिका वडा नं ६ का बासिन्दाको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजारका दरले घुस दिन लागेको भन्ने विशेष सूचनाका आधारमा बर्दिबासबाट गएको अख्तियार दुरूपयोग कार्यालयका कर्मचारीले राईलाई मलंगवा नगरपालिका १० जिविस चौकस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

महोत्तरीका अख्तियार दुरूपयोग नियन्त्रण आयोगका राजकुमार लम्सालका अनुसार राईले घर जग्गा दर्ता गराए वापत १४ जनाबाट उक्त रकम घुस लिएका थिए ।

Share News