दशैंमा इन्धन अभाव हुन नदिने, थप ६ हजार किलोलिटर आयात

<p>काठमाडौं १५, असोज । नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ । चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाउन नियमितभन्दा थप ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ भित्राएको हो । निगमका प्रवक्ताा भानुभक्त खनालले चाडपर्वमा आपूर्ति व्यवस्था सहज पार्नका लागि भैरहवाको [&hellip;]</p>

काठमाडौं १५, असोज । नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ ।

चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाउन नियमितभन्दा थप ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ भित्राएको हो ।NOC

निगमका प्रवक्ताा भानुभक्त खनालले चाडपर्वमा आपूर्ति व्यवस्था सहज पार्नका लागि भैरहवाको मुगलसरायनबाट मासिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गरिरहेको बताए ।

त्यस्तै निगमले गोरखपुरबाट हवाई इन्धनसमेत ल्याउने तयारी गरिरहेको समाचार शनिबारको नागरिक दैनिकमा छापिएको छ ।

Share News