सिद्धार्थ विकास बैंकले २५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं, १० असोज । सिद्धार्थ डेभलपमेन्ट बैंकले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट लगानी कर्तालाई २५ प्रतिशत बोनस सेयर दिन लागेको हो । एक अर्ब १४ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवमा ३३ करोड १३ लाख नाफा कमाएको थियो । बैंकले हालसम्मकै उच्चतम लाभांश वितरण गरेको प्रमुख [&hellip;]</p>

siddhartha_devकाठमाडौं, १० असोज । सिद्धार्थ डेभलपमेन्ट बैंकले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट लगानी कर्तालाई २५ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

एक अर्ब १४ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवमा ३३ करोड १३ लाख नाफा कमाएको थियो । बैंकले हालसम्मकै उच्चतम लाभांश वितरण गरेको प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

Share News