बाग्मती विकास बैंकले १४ प्रतिशत बोनस दिने, असोज २८ गते साधारणसभा

<p>काठमाडौं, ९ असोज । बाग्मती विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस दिने भएको छ । साथै बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको सो निणर्यलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । राष्ट्र बैंकद्धारा स्वीकृत निर्णय बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने [&hellip;]</p>

bagmati_dev_bank

काठमाडौं, ९ असोज । बाग्मती विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस दिने भएको छ । साथै बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकको सो निणर्यलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । राष्ट्र बैंकद्धारा स्वीकृत निर्णय बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

बैंकको आगामी साधारणसभा असोज २८ गते हुने भएको छ । हाल बैंकको पूँजी ५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

Share News