प्राइम बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल थपियो

<p>काठमाडौं, ६ असोज । प्राइम कर्मसियल बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल तीन वर्ष थपिएको छ । भदौ २५ गते बसेको बैंकको २८६औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मानन्धरको समय थप्ने निर्णय गरेको हो । मानन्धरले प्रमुख कार्यकारी अधिकृत भएर  बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै तीन [&hellip;]</p>

prime-bank_ceoकाठमाडौं, ६ असोज । प्राइम कर्मसियल बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल तीन वर्ष थपिएको छ । भदौ २५ गते बसेको बैंकको २८६औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मानन्धरको समय थप्ने निर्णय गरेको हो ।

मानन्धरले प्रमुख कार्यकारी अधिकृत भएर  बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै तीन वर्ष सो बैंकको सिइओ भएर काम गर्नेछन् ।

Share News