साढे २ प्रतिशतले घट्यो रेमिट्यान्स

<p>काठमाडौं, ६ असोज । चालु आर्थिक वर्षको पहिलो एक महिनामै रेमिट्यान्स भित्रिने क्रम घटेको छ । साउन महिनामा रेमिट्यान्स आउने क्रम दुई दशमलब ५ प्रतिशतले घटेर ५१ अर्ब ५१ अर्ब ९४ करोडमा सिमित भएको हो । गत आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २६ दशमलब ३ प्रतिशतले बढेको थियो । रेमिट्यान्स घटेपछि खुद ट्रान्सफर आय पनि [&hellip;]</p>

remitanceकाठमाडौं, ६ असोज । चालु आर्थिक वर्षको पहिलो एक महिनामै रेमिट्यान्स भित्रिने क्रम घटेको छ । साउन महिनामा रेमिट्यान्स आउने क्रम दुई दशमलब ५ प्रतिशतले घटेर ५१ अर्ब ५१ अर्ब ९४ करोडमा सिमित भएको हो ।

गत आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २६ दशमलब ३ प्रतिशतले बढेको थियो । रेमिट्यान्स घटेपछि खुद ट्रान्सफर आय पनि २ दशमलब ५ प्रतिशतले कम भएर ५९ अर्ब ७९ करोड रुपैंयाँमा सिमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९.७ प्रतिशतले बढेको थियो ।

Share News