आइसिएफसी फाइनान्सको १७ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत

<p>काठमाडौं, ४ असोज । आइसिएफसी फाइनान्स लिमिटेडको १७ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै फाइनान्सले कर प्रयोजनको लागि राखेको ०.८९ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ । बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।</p>

icfcकाठमाडौं, ४ असोज । आइसिएफसी फाइनान्स लिमिटेडको १७ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै फाइनान्सले कर प्रयोजनको लागि राखेको ०.८९ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ ।

बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

Share News