नेपाल बासु सेवा निगमको ट्रेड युनियनमा एमाले पहिलो

<p>काठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगममा भएको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी युनियन पहिलो भएको छ । भदौ २६ गते भएको आधिकारी ट्रेड युनियनको निर्वाचनमा एमाले निकट नेपाल वायु सेवा निगम कर्मचारी युनियनले ३४१ मत ल्याएर पहिलो बनेको हो । नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम कर्मचारी संघले २४१ मत ल्याएर [&hellip;]</p>

nac-officeकाठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगममा भएको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी युनियन पहिलो भएको छ ।

भदौ २६ गते भएको आधिकारी ट्रेड युनियनको निर्वाचनमा एमाले निकट नेपाल वायु सेवा निगम कर्मचारी युनियनले ३४१ मत ल्याएर पहिलो बनेको हो । नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम कर्मचारी संघले २४१ मत ल्याएर दोश्रो स्थान प्राप्त गरेको हो ।

त्यस्तै, नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम य कर्मचारी संगठनले १०८ मत ल्याएर तेश्रो भएको हो ।
निर्वाचनमा ७०१ मत खसेको थियो ।

Share News