प्रभु मनि ट्रान्स्फर र घोडीघोडा लघुवित्तबीच रेमिटेन्स सम्झौता

<p>काठमाडौं, २९ भदौ । प्रभु मनि ट्रान्स्फर प्रा.लि र घोडीघोडा लघुवित्त वित्तिय सस्था लि. बीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महा प्रवन्धक रामेश्वर सापकोटा तथा घोडीघोडा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले हस्ताक्षर गरेका छन् । कञ्चनपुर जिल्लाको श्रीपुरमा प्रधान कार्यलय रहेको लघुवित्तको विभिन्न १० [&hellip;]</p>

काठमाडौं, २९ भदौ । प्रभु मनि ट्रान्स्फर प्रा.लि र घोडीघोडा लघुवित्त वित्तिय सस्था लि. बीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महा प्रवन्धक रामेश्वर सापकोटा तथा घोडीघोडा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले हस्ताक्षर गरेका छन् ।

prabhu_agree_with_ghodaghod

कञ्चनपुर जिल्लाको श्रीपुरमा प्रधान कार्यलय रहेको लघुवित्तको विभिन्न १० वटा जिल्लाको स्वीकृति रहेको छ । हाल लघुवित्तले श्रीपुर बाट मात्र कारोवार संचालन गर्ने र आगामी दिनहरुमा क्रमैसँग कारोवार विस्तार गर्दै जाने योजना रहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चौधरीले जानकारी गराएका छन् ।

Share News