मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

<p>काठमाडौं, २२ भदौ । मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत [&hellip;]</p>

mero_microfinanceकाठमाडौं, २२ भदौ । मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बुधबार बसको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

Share News