लक्ष्मी लघुवित्तको ११ लाख कित्ता हकप्रद सेयर आउँदै, भदौ २६ गते बुक क्लोज

<p>काठमाडौं, १९ भदौ । लक्ष्मी लघुवित्तले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । यस लघुवित्तको सेयर बुक क्लोज भदौं २६ गते हुने कम्पनीले जनाएको छ । ११ करोड चुक्ता पुँजी भएको यस लघुवित्तले ११ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । यस कम्पनीको सेयर ३५ सय ५० को हाराहारीमा [&hellip;]</p>

laxmi_ficrofinanceकाठमाडौं, १९ भदौ । लक्ष्मी लघुवित्तले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । यस लघुवित्तको सेयर बुक क्लोज भदौं २६ गते हुने कम्पनीले जनाएको छ ।

११ करोड चुक्ता पुँजी भएको यस लघुवित्तले ११ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । यस कम्पनीको सेयर ३५ सय ५० को हाराहारीमा किनबेच भईराखेको छ । यस लघुवित्तको प्रवद्र्धक लक्ष्मी बैंक हो ।

Share News