सिन्धु विकास बैंकद्धारा १७ प्रतिशत लाभांश प्रस्ताव

<p>काठमाडौं, १९ भदौ । सिन्धु विकास बैंकले १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको १५७ औं बैठकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत बोनस सेयर र शुन्य दशमलब ८८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानी कर्ताले सो [&hellip;]</p>

काठमाडौं, १९ भदौ । सिन्धु विकास बैंकले १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको १५७ औं बैठकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत बोनस सेयर र शुन्य दशमलब ८८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानी कर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् ।

Share News