अरनिको डेभलपमेन्ट बैंकको ३६ प्रतिशत हकप्रद वितरण गर्ने निर्णय पारित

<p>काठमाडौं, १७ भदौ । नेपाल धितोपत्र बोर्डले अरनिको डेभलपमेन्ट बैंकको हकप्रद सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकले ३६ प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी २४ करोड २५ लाख रुपैयाँ रहेको छ । साथै, शुक्रबार बैंकको सेयर मूल्य प्रति कित्ता ४६२ रुपैयाँ रहेको छ ।</p>

araniko_dev_banklogoकाठमाडौं, १७ भदौ । नेपाल धितोपत्र बोर्डले अरनिको डेभलपमेन्ट बैंकको हकप्रद सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकले ३६ प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी २४ करोड २५ लाख रुपैयाँ रहेको छ । साथै, शुक्रबार बैंकको सेयर मूल्य प्रति कित्ता ४६२ रुपैयाँ रहेको छ ।

Share News