सहयोगी विकास बैंकले २२ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, १७ भदौ । सहयोगी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो [&hellip;]</p>

sahayogi_bikas_bankकाठमाडौं, १७ भदौ । सहयोगी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

Share News