टुरिजममा कालिञ्चोक र मातृभूमि विकास बैंक गाभिने, बैंकले १:१ हकप्रद जारी गर्ने

<p>काठमाडौं, १६ भदौ । टुरिजम डेभलपमेन्ट बैंकमा मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंक गाभिने भएका छन् । बुधबार बसेको बैंकको कम्पनीको विशेष साधारणसभाले उक्त दुई बैंकलाई टुरिजममा गाभ्ने प्रस्ताव पारित गरेको हो । साथै, उक्त सभाले टुरिजमसँग दुई संस्था गाभिएपछि बैंकले सेयरधनीलाई एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको [&hellip;]</p>

काठमाडौं, १६ भदौ । टुरिजम डेभलपमेन्ट बैंकमा मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंक गाभिने भएका छन् । बुधबार बसेको बैंकको कम्पनीको विशेष साधारणसभाले उक्त दुई बैंकलाई टुरिजममा गाभ्ने प्रस्ताव पारित गरेको हो ।

tourism_sgm
साथै, उक्त सभाले टुरिजमसँग दुई संस्था गाभिएपछि बैंकले सेयरधनीलाई एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।

Share News