तिनाउ डेभलपमेन्ट बैंकले २६ प्रतिशत लाभांश दिने

<p>काठमाडौं, १५ भदौ । तिनाउ डेभलपमेन्ट बैंकले सेयरधनीलाई २६ दशमलब ३१५७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २५ प्रतिशत बोनस सेयर र १ दशमलब ३१५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित सो मात्रामा लाभांश दिने निणर्य राखेको हो । सो निणर्य बुधबार बसेको बैंकको १९६औँ सञ्चालक समितिको बैठकले राखेको हो । बैठकको निणर्य [&hellip;]</p>

tinau_dev_bankकाठमाडौं, १५ भदौ । तिनाउ डेभलपमेन्ट बैंकले सेयरधनीलाई २६ दशमलब ३१५७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २५ प्रतिशत बोनस सेयर र १ दशमलब ३१५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित सो मात्रामा लाभांश दिने निणर्य राखेको हो ।

सो निणर्य बुधबार बसेको बैंकको १९६औँ सञ्चालक समितिको बैठकले राखेको हो । बैठकको निणर्य नेपाल राष्ट्र बैंकले स्विीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

Share News