ङादी ग्रुपको ४८ लाख कित्ता शेयर सूचीकृत, २१ गतेबाट कारोबार हुने

<p>काठमाडौं १५, भदौ । प्रति कित्ता एक सय रुपैयाँ अंकित्त ४८ लाख ६८ हजार ६८० कित्ता शेयर सूचीकृत भएको छ । धितोपत्र सम्बन्धि ऐन, २०६३ बमोजिम ङादी ग्रुपको शेयर सूचीकृत भएको छ । यसको शेयर मंगलबारदेखि सूचीकरण भएकोले आगामी भदौ २१ गतेबाट औपचारिक रूपमा नेपाल स्टक एक्सचेन्जमा शेयरको कारोबार हुने भएको छ । ङादी ग्रुप र [&hellip;]</p>

काठमाडौं १५, भदौ । प्रति कित्ता एक सय रुपैयाँ अंकित्त ४८ लाख ६८ हजार ६८० कित्ता शेयर सूचीकृत भएको छ । धितोपत्र सम्बन्धि ऐन, २०६३ बमोजिम ङादी ग्रुपको शेयर सूचीकृत भएको छ ।nagadi 11

यसको शेयर मंगलबारदेखि सूचीकरण भएकोले आगामी भदौ २१ गतेबाट औपचारिक रूपमा नेपाल स्टक एक्सचेन्जमा शेयरको कारोबार हुने भएको छ ।

ङादी ग्रुप र नेपाल स्टक एक्चेन्जबीच मंगलबार शेयर सूचिकरण गर्ने सम्झौता भएको छ । यस्तो सम्झौता भएको मितिले ७ दिनपछि विधिवत रूपमा शेयरको कारोबार स्टक एक्जेन्जबाट हुनुपर्ने प्रावधान बमोजिम २१ गतेबाट यसको कारोबार हुने भएको छ ।

यसको कार्यालय अनामनगरमा रहेको छ । यो कम्पनीको सूचिकरणपश्चात दिनुपर्ने आरटीएस सम्वन्धि सेवा सिद्धार्थ क्यापिटल लिमिटेडबाट हुने भएको छ ।

Share News