नेपाली हजयात्रीलाई सिटिजन्स बैंक इन्टरनेसनलको विशेष सुविधा

<p>काठमाडौं, १४ भदौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का/मदिनामा जाने तीर्थालु नेपाली हजयात्रीहरुको सुविधाको आवश्यक पर्ने साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको जनाएको छ । हजयात्रीहरुको सुविधाको निमित्त बैंकले घण्टाघर स्थित पञ्चकश्मिर ताकिया मस्जिदमा काउण्टर राखि साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको छ । नेपाली हजयात्रीले आफ्नो राहदानी तथा टिकटबापत अधिकतम [&hellip;]</p>

citizen-bankकाठमाडौं, १४ भदौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का/मदिनामा जाने तीर्थालु नेपाली हजयात्रीहरुको सुविधाको आवश्यक पर्ने साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको जनाएको छ । हजयात्रीहरुको सुविधाको निमित्त बैंकले घण्टाघर स्थित पञ्चकश्मिर ताकिया मस्जिदमा काउण्टर राखि साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको छ । नेपाली हजयात्रीले आफ्नो राहदानी तथा टिकटबापत अधिकतम साउदी रियाल ९ हजारसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Share News