महानगरपालिकाका सब–इन्जिनियर तीन लाख घुससहित रंगेहात प्रकाउ

<p>काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिका ३ नम्बर वडा कार्यालयका सब–इन्जिनियर दिनेश श्रेष्ठ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बताएका छ । आयोगबाट खटिएको टोलीले श्रेष्ठलाई घुस रकम माग गरिरहेको उजुरीको [&hellip;]</p>

Hatkadiकाठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिका ३ नम्बर वडा कार्यालयका सब–इन्जिनियर दिनेश श्रेष्ठ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् ।

घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बताएका छ ।

आयोगबाट खटिएको टोलीले श्रेष्ठलाई घुस रकम माग गरिरहेको उजुरीको आधारमा पक्राउ गरेको हो । श्रेष्ठलाई महाराजगंजस्थित नियालो रेष्टुरेन्टबाट घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Share News