सांग्रिला डेभलपमेन्ट बैंकको ९ लाख ६७ हजार कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं, २ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले ९ लाख ६७ हजार ५४० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । उक्त सेयर पहिलो चरणमा बैंकका संस्थापकले किन्न पाउने र संस्थापकहरुले नकिनेमा सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि संस्थाकहरुलाई भदौ १० देखि १५ गतेसम्मको समय दिईएको छ ।</p>

shangrila-development-bankकाठमाडौं, २ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले ९ लाख ६७ हजार ५४० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । उक्त सेयर पहिलो चरणमा बैंकका संस्थापकले किन्न पाउने र संस्थापकहरुले नकिनेमा सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि संस्थाकहरुलाई भदौ १० देखि १५ गतेसम्मको समय दिईएको छ ।

Share News