आइसिएफसि फाइनान्सले १७ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, १ भदौ । आइसिएफसि फाइनान्सले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शुन्य दशमलब ८९ प्रतिशत नगद लाभांश दिने निर्णय लिएको छ । उक्त निर्णय साउन ३२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले [&hellip;]</p>

icfcकाठमाडौं, १ भदौ । आइसिएफसि फाइनान्सले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शुन्य दशमलब ८९ प्रतिशत नगद लाभांश दिने निर्णय लिएको छ ।

उक्त निर्णय साउन ३२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउनेछन् ।

Share News