एड मिडिया २०औँ वार्षिकोत्सव मनाउँदै

<p>काठमाडौँ, ३२ साउन । एड मिडिया प्रालि २० औँ वर्ष पार गरी २१ औँ वर्षमा प्रवेश गरेको छ । २०५३ सालमा विज्ञापन सेवा शुरु गरेको यस कम्पनी वार्षिक प्रतिवेदनका आधारमा नेपालको अग्रणी ५ एजेन्सिमध्ये एकमा पर्ने कम्पनीले जनाएको छ । एड मिडियामा प्रबन्ध निर्देशक मोहम्मद अख्तरका अनुसार कम्पनीले ३० जना कर्मचारीलाई रोजगारी दिएको छ भने [&hellip;]</p>

काठमाडौँ, ३२ साउन । एड मिडिया प्रालि २० औँ वर्ष पार गरी २१ औँ वर्षमा प्रवेश गरेको छ । २०५३ सालमा विज्ञापन सेवा शुरु गरेको यस कम्पनी वार्षिक प्रतिवेदनका आधारमा नेपालको अग्रणी ५ एजेन्सिमध्ये एकमा पर्ने कम्पनीले जनाएको छ ।

एड मिडियामा प्रबन्ध निर्देशक मोहम्मद अख्तरका अनुसार कम्पनीले ३० जना कर्मचारीलाई रोजगारी दिएको छ भने ३ दर्जनभन्दा बढी सेवाप्रदायकहरूको आधिकारिक विज्ञापन एजेन्सिका रूपमा सेवा प्रदान गर्दै आएको छ ।

Share News