सिविआईएलको १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित

<p>काठमाडौं, ३१ साउन । साविक नेशनल इन्भेष्टमेण्ट एण्ड क्यापिटल मार्केट् (सि.वि.आई.एल. क्यापिटल लि.)को आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित भएको छ । उक्त निर्णय सोमबार बसेको कम्पनीको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सिविआईएलको लेखापरीक्षकमा सुजन काफ्लेलाई नियुक्त गरेको छ । कम्पनी नेपाल [&hellip;]</p>

काठमाडौं, ३१ साउन । साविक नेशनल इन्भेष्टमेण्ट एण्ड क्यापिटल मार्केट् (सि.वि.आई.एल. क्यापिटल लि.)को आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित भएको छ । उक्त निर्णय सोमबार बसेको कम्पनीको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

cbil

साथै, उक्त सभाले सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सिविआईएलको लेखापरीक्षकमा सुजन काफ्लेलाई नियुक्त गरेको छ ।

कम्पनी नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०६४ अनुसार मर्चेण्ट बैंकिङ्ग व्यवसाय गर्न अनुमति पत्र लिने प्रकृयामा रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News