काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटना, १५ भन्दा बढीको मृत्यु

<p>काठमाडौं, ३१ साउन । काठमाडौंबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा२ख १०६ नं को कोसीपारि यातायातको यात्रुबाहक बस काभ्रेको बिर्ता देउरालीमा दुर्घटना भएको छ । सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । “जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म १५ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भिरमा भएकाले उद्धारमा निकै कठिनाइ [&hellip;]</p>

काठमाडौं, ३१ साउन । काठमाडौंबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा२ख १०६ नं को कोसीपारि यातायातको यात्रुबाहक बस काभ्रेको बिर्ता देउरालीमा दुर्घटना भएको छ । सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

Kavre-Bus-Accident-1

“जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म १५ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भिरमा भएकाले उद्धारमा निकै कठिनाइ भइरहेको छ ।” दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ । रासस

Share News