सिजी इलोक्ट्रोनिक्सका किचेन एप्लाएन्स ब्राण्डका सामानहरु नेपाली बजारमा

<p>काठमाडौं, ३० साउन । सिजी इलोक्ट्रोनिक्सका किचेन एप्लाएन्स ब्राण्डहरु हरेक नेपालीको मन र घरमा बस्ने गरि विभिन्न सामानहरु बजारमा उपलब्ध भएका छन् । सिजी लगाएत केलभिनेटर, महाराजा ह्वाइटलाइन र पिजन ब्राण्डका विभिन्न मिक्सर, ज्युइसर, राइस कुकर, सुपर कुकर तथा अन्य अरु एप्लाएन्सहरुका सामानहरु बजारमा उपलब्ध छन् । साथै, कम्पनीका अनुसार केलभिनेटर, महाराजा ह्वाइटलाइन र पिजन [&hellip;]</p>

काठमाडौं, ३० साउन । सिजी इलोक्ट्रोनिक्सका किचेन एप्लाएन्स ब्राण्डहरु हरेक नेपालीको मन र घरमा बस्ने गरि विभिन्न सामानहरु बजारमा उपलब्ध भएका छन् । सिजी लगाएत केलभिनेटर, महाराजा ह्वाइटलाइन र पिजन ब्राण्डका विभिन्न मिक्सर, ज्युइसर, राइस कुकर, सुपर कुकर तथा अन्य अरु एप्लाएन्सहरुका सामानहरु बजारमा उपलब्ध छन् ।
cg_electronics
साथै, कम्पनीका अनुसार केलभिनेटर, महाराजा ह्वाइटलाइन र पिजन ब्राण्डका किचेन एप्लाएन्सहरु आफ्ना डिलरहरु र सबै सोरुममा पाइने व्यवस्था गराइएको छ ।

Share News