फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, २६ साउन । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, बैंकले शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय मंगलबार बसेको कम्पनीको १०७औँ सञ्चालक समितिको बैठकले गरेको हो । समितिको यस्तो निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित [&hellip;]</p>

first-microfinanceकाठमाडौं, २६ साउन । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, बैंकले शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त निर्णय मंगलबार बसेको कम्पनीको १०७औँ सञ्चालक समितिको बैठकले गरेको हो । समितिको यस्तो निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले उक्त लाभांश पाउने छन् ।

Share News