काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले बृद्धि, राइट ब्याकले गर्यो कमाल

<p>काठमाडौं, २६ साउन । काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७३ असार मसान्तसम्मा ३० करोड २ लाख नाफा आर्जन गरेको हो । जुन २०७२ असार मसान्तसम्ममा बैंकले कमाएको नाफा भन्दा ३२० प्रतिशतले बढि हुन आउँछ । बैंकले २०७२ असार मसान्तसम्मा जम्मा ७ करोड १८ लाख नाफा आर्जन गरेको थियो । [&hellip;]</p>

kasthamandap_devकाठमाडौं, २६ साउन । काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७३ असार मसान्तसम्मा ३० करोड २ लाख नाफा आर्जन गरेको हो । जुन २०७२ असार मसान्तसम्ममा बैंकले कमाएको नाफा भन्दा ३२० प्रतिशतले बढि हुन आउँछ ।

बैंकले २०७२ असार मसान्तसम्मा जम्मा ७ करोड १८ लाख नाफा आर्जन गरेको थियो । तर २०७३ असार मसान्तसम्ममा भने बैंकले २३ करोड ४ लाखले नाफा बढाउन सफल भएको हो । यद्यपी बैंकको सो नाफामा ३० करोड ३६ लाख रुपैंयाँ भने राइट ब्याकबाट प्राप्त भएको देखिन्छ ।

बैंकले आफ्नो खराब कर्जालाई ७ दशमलब ९५ प्रतिशतबाट घटाएर शुन्य दशमलब ९३ प्रतिशतमा सिमित गराएको छ ।

Share News