पानासोनिक मोबाइलको पार्टनर्स मिट सम्पन्न

<p>काठमाडौं, २४ साउन । नेपालका लागी पानासोनिक स्मार्ट् फोनको आधिकारिक बिक्रेता अलाईड ट्रेडलिन्क इन्टर्नेसनल प्रालिले देशभरका आफ्ना आधिकारिक बिक्रेताको भेला पानासोनिक पार्टनरस मिट२०१६ सम्पन्न गरेको छ। अलाईडट्रेड लिन्क इन्टर्नेसनलका प्रबन्ध निर्देशक मनिस राजभण्डारीले बजार विस्तारमा प्रमुख प्राथमिकता दिने बताए । पानासोनिक इन्डियाबाट आएका बिनित शर्माले नेपालमा आगामि योजना तथा रणनितीका बारेमा चर्चा गरेका थिए ।उक्तकार्यक्रममा [&hellip;]</p>

panasonicकाठमाडौं, २४ साउन । नेपालका लागी पानासोनिक स्मार्ट् फोनको आधिकारिक बिक्रेता अलाईड ट्रेडलिन्क इन्टर्नेसनल प्रालिले देशभरका आफ्ना आधिकारिक बिक्रेताको भेला पानासोनिक पार्टनरस मिट२०१६ सम्पन्न गरेको छ। अलाईडट्रेड लिन्क इन्टर्नेसनलका प्रबन्ध निर्देशक मनिस राजभण्डारीले बजार विस्तारमा प्रमुख प्राथमिकता दिने बताए ।

पानासोनिक इन्डियाबाट आएका बिनित शर्माले नेपालमा आगामि योजना तथा रणनितीका बारेमा चर्चा गरेका थिए ।उक्तकार्यक्रममा बिक्रेतहरुसंग कम्पनीका प्रतिनीधीहरुले बजार विस्तार बारे सुझाव समेत मागेका थिए ।

Share News