काठमाडौं, १३ साउन । साताको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । बजार खुलेको ४० मिनेट नबित्दै बजार १५ दशमलब ४३ अंकले घटेको हो ।

सो अवधीमा जम्मा ३१ करोड रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ । विकास बैंक र अन्य समुहको परिसूचक बाहेक सबैमा ओरालो लागेका छन् ।