मेगा रेमिटबाट पठाएको रकम बुमबाट भुक्तानी हुन

<p>काठमाडौं, ११ साउन । मेगा रेमिटेन्स प्रालीले बुम रेमिटेन्स प्रालीलाई सुपर एजेन्ट नियुक्त गरेको छ । मेघा ईन्टरनेसनल मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम बूम रेमिटले नेपालमा भुक्तानी गर्नेछ । बुम रेमिटको ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु रहेका छन् । मेघा ईन्टरनेसनल मनि ट्रान्सफरले युरोपबाट रेमिटेन्सको कारोवार गर्दै आएको छ । [&hellip;]</p>

Boom+megaकाठमाडौं, ११ साउन । मेगा रेमिटेन्स प्रालीले बुम रेमिटेन्स प्रालीलाई सुपर एजेन्ट नियुक्त गरेको छ । मेघा ईन्टरनेसनल मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम बूम रेमिटले नेपालमा भुक्तानी गर्नेछ ।
बुम रेमिटको ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु रहेका छन् ।

मेघा ईन्टरनेसनल मनि ट्रान्सफरले युरोपबाट रेमिटेन्सको कारोवार गर्दै आएको छ । बूम रेमिट्यान्सले खाडी मुलुकबाट रेमिटेन्सको कारोवार गर्दै आएको छ । बुमले चाँडै मलेसीया, कोरीया, जापान, अस्टे«लिया, युरोपबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

उक्त सम्झौतामा बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र मेघा ईन्टरनेसनल मनि ट्रान्सफरका अघ्यक्ष शन्तोस अधिकारीले सम्झौता पत्रमा हस्तक्षर गरेका थिए ।

Share News