लगानी कोषले ६ रोपनी जमिनमा व्यवसायिक भवन बनाउने

<p>काठमाडौ, ९ साउन । नागरिक लगानी कोषले संसद भवनको पूर्वपट्टि रहेको ६ रोपनी जमिनमा व्यवसायकि भवन बनाउने भएको छ । कोषको सवै कारोवार एउटै छाना मुनी गर्ने उदेस्यले ब्यवसायिक भवन बनाउने तर्फ कोष अघि बढेको हो । सो जमिनमा निहित स्वार्थले उप्प्रेरित केही ब्यक्तिले अबरोध गरेपछि कोष आफै भवन बनाउनेतर्फ अघि बढेको हो । कोषले [&hellip;]</p>

काठमाडौ, ९ साउन । नागरिक लगानी कोषले संसद भवनको पूर्वपट्टि रहेको ६ रोपनी जमिनमा व्यवसायकि भवन बनाउने भएको छ । कोषको सवै कारोवार एउटै छाना मुनी गर्ने उदेस्यले ब्यवसायिक भवन बनाउने तर्फ कोष अघि बढेको हो ।

सो जमिनमा निहित स्वार्थले उप्प्रेरित केही ब्यक्तिले अबरोध गरेपछि कोष आफै भवन बनाउनेतर्फ अघि बढेको हो । कोषले भबन बनाउने तर्फ नक्सा पास लगायतका सवै प्रक्रिया पुरा गरिसकेको छ । कोषले एउटै छाना मुनी सबै खाले सुविधा उपलब्ध गराउन उदेस्य लिएर ब्यवसायिक भवन बनाउदा ६ लाख भन्दा बढि सहभागी लाभान्वित हुने छन । अब बन्ने भवन अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी बनाउने हुदा यस्ले दीघकालीन रुपमा कोष र सेवागा्रहीलाई लाभ पु¥याउने कोषले जनाएको छ ।

Share News