आपुर्ति मन्त्रालयले रोक्यो ग्यास बुलेट खरिद प्रक्रिया

<p>काठमाडौं, ५ साउन । आपुर्ति मन्त्रालयले ग्यास बुलेट खरिद सम्बन्धी प्रक्रिया अघि नबढाउन नेपाल आयल निमगलाई निर्देशन दिएको छ । निगमले बुधबार मात्रै नेपाल एलपी ग्यास उद्योग संघलाई ग्यास ६ सय ग्यास बुलेट खरिदको अनुमति दिएको थियो । निगमले टैंक तथा टैंकर एंव बलेटबाट पेट्रोलियम पदार्थ तथा ग्यास ढुवानी सम्बन्धी छुट्टै विनियमावली बनाईरहेको जनाउँदै सो कार्य [&hellip;]</p>

काठमाडौं, ५ साउन । आपुर्ति मन्त्रालयले ग्यास बुलेट खरिद सम्बन्धी प्रक्रिया अघि नबढाउन नेपाल आयल निमगलाई निर्देशन दिएको छ । निगमले बुधबार मात्रै नेपाल एलपी ग्यास उद्योग संघलाई ग्यास ६ सय ग्यास बुलेट खरिदको अनुमति दिएको थियो ।
nigam_news
निगमले टैंक तथा टैंकर एंव बलेटबाट पेट्रोलियम पदार्थ तथा ग्यास ढुवानी सम्बन्धी छुट्टै विनियमावली बनाईरहेको जनाउँदै सो कार्य सम्पन्न नभएसम्म खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयले निगमलाई निर्देशन दिएको हो ।

Share News