लुम्बिनी प्रदेशको सहकारी विकास कोषलाई ५ करोड छुट्याईयो

<p>काठमाडौं । लुम्बिनी प्रदेश सरकारको सहकारी विकास कोषलाई ५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् । सहकारीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले सहकारी विकास कोष स्थापना गरिएको हो । लुम्बिनी प्रदेशमा सहकारीको संख्या अत्याधिक रहेको छ [&hellip;]</p>

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको सहकारी विकास कोषलाई ५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।

सहकारीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले सहकारी विकास कोष स्थापना गरिएको हो । लुम्बिनी प्रदेशमा सहकारीको संख्या अत्याधिक रहेको छ ।

Share News