नेपाल सेवा लघुवित्तको जेठ ३ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आज अर्थात जेठ ३ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले सभामा जाने प्रयोजनको लागि आजदेखि आगामी जेठ २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाको छैठौं वार्षिक साधारणसभा आगामी जेठ २४ गते सोमबार बिहान ११ बजे सिन्धुपाल्चोकमा रहेको इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बस्दै छ [&hellip;]</p>

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आज अर्थात जेठ ३ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले सभामा जाने प्रयोजनको लागि आजदेखि आगामी जेठ २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

संस्थाको छैठौं वार्षिक साधारणसभा आगामी जेठ २४ गते सोमबार बिहान ११ बजे सिन्धुपाल्चोकमा रहेको इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बस्दै छ ।

Share News