पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना चयन

<p>काठमाडौं । पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना निर्विरोध चयन भएको छ । फागुन २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिमा ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो । यससँगै नयाँ समितिमा समूह &#8216;क&#8217; बाट ५ जना र समूह &#8216;ख&#8217; बाट एक जना गरि ६ जना सञ्चालक चयन भएका हुन् । कम्पनीको चौथो [&hellip;]</p>

काठमाडौं । पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना निर्विरोध चयन भएको छ । फागुन २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिमा ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो ।

यससँगै नयाँ समितिमा समूह ‘क’ बाट ५ जना र समूह ‘ख’ बाट एक जना गरि ६ जना सञ्चालक चयन भएका हुन् ।

कम्पनीको चौथो र पाँचौं वार्षिक साधारणसभा गत फागुन २४ गते सम्पन्न भएको हो ।

Share News