राधी विद्युत कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित

<p>काठमाडौं । राधी विद्युत कम्पनीको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । फागुन १९ गतेसम्म कम्पनीको १४औं वार्षिक साधारण सभाले सञ्चालक पदमा ५ जनालाई निर्वाचित गरेको हो । सभाले अनिल कुमार रुङ्गटा, आयुषा श्रेष्ठ, विनयकुमार तोदी, दिपेन्द्र लाल कार्ण र श्रेय राज भण्डारीलाई कम्पनीको सञ्चालक पदमा चयन गरेको हो । कम्पनीले फागुन १९ गते [&hellip;]</p>

काठमाडौं । राधी विद्युत कम्पनीको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । फागुन १९ गतेसम्म कम्पनीको १४औं वार्षिक साधारण सभाले सञ्चालक पदमा ५ जनालाई निर्वाचित गरेको हो ।

सभाले अनिल कुमार रुङ्गटा, आयुषा श्रेष्ठ, विनयकुमार तोदी, दिपेन्द्र लाल कार्ण र श्रेय राज भण्डारीलाई कम्पनीको सञ्चालक पदमा चयन गरेको हो ।

कम्पनीले फागुन १९ गते आर्थिक वर्ष २०७५/७६ को साधारण सभा सम्पन्न गरेको हो ।

Share News