सेयर बजार साढे ३ बजेसम्म खुल्ने

<p>काठमाडौं । आज (मंगलबार) को सेयर बजार दिउँसो साढे ३ बजेसम्म खुल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एक सूचना जारी गर्दै मंगलबारको बजार दिउँसो ३ बजेर ३५ मिनेटसम्म खुला हुने बताएको हो । नियमित ३ बजेसम्म खुल्ला हुने बजार आज भने थप ३५  मिनेट बढी खुला हुने भएकाे हाे । कारोबार अवधिको समयमा सबै ब्रोकरको ट्रेडिङ्ग [&hellip;]</p>

काठमाडौं । आज (मंगलबार) को सेयर बजार दिउँसो साढे ३ बजेसम्म खुल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एक सूचना जारी गर्दै मंगलबारको बजार दिउँसो ३ बजेर ३५ मिनेटसम्म खुला हुने बताएको हो ।

नियमित ३ बजेसम्म खुल्ला हुने बजार आज भने थप ३५  मिनेट बढी खुला हुने भएकाे हाे । कारोबार अवधिको समयमा सबै ब्रोकरको ट्रेडिङ्ग सिष्टममा ३५ मिनेट समस्या देखिएकोले कारोबारको समय थप गरिएको नेप्सले जनाएको छ ।

Share News