समायोजनपछि आईसीएफसी फाइनान्सको मूल्य बढ्यो

<p>काठमाडौं । आइतबारको बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य बढेको छ । मूल्य समायोजन पछि कारोबार भएको पहिलो दिनको बजारमा संस्थाको सेयर मूल्य बढेकाे हाे । संस्थाको आज (आइतबार) मात्रै १०.५० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन सँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको थियो । आइतबार प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । आइतबारको बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य बढेको छ । मूल्य समायोजन पछि कारोबार भएको पहिलो दिनको बजारमा संस्थाको सेयर मूल्य बढेकाे हाे ।

संस्थाको आज (आइतबार) मात्रै १०.५० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन सँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको थियो । आइतबार प्रतिकित्ता २६२ रुपैयाँमा कारोबार खुलेको संस्थाको सेयर मूल्य बढेर २६६ रुपैयाँ पुगेको छ ।

 

Share News