१९ प्रतिशत बोनसपछि एनएमबि लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आज (पुस १४ गते) मंगलबार एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ११७१ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको [&hellip;]</p>


काठमाडौं । आज (पुस १४ गते) मंगलबार एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ११७१ रुपैयाँमा किनबेच भएको थियो ।

यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९८४ रुपैयाँदेखि शुरु हुने छ ।

Share News